२० भदौ २०८३, शनिबार

प्रविधि

टेलिकमका ३४ लाख फोरजी ग्राहक, बैशाख भित्र सबै स्थानीय तहमा

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तार गरेको ४ बर्षमा ३४ लाख ग्राहक पुर्याएको छ । २०७३ बैशाखमा पहिलो पटक पोखरा र काठमाडौंमा फोरजी सेवा विस्तार गरेको टेलिकमले ०७७ को बैशाखसम्म सबै स्थानीयतहमा पुर्याउने तयारी गरेको छ । २०७५ माघ २० गते टेलिकमले देशभर फोरजी सेवा पुर्याउने महत्वकांक्षी योजना अघि