काठमाण्डौ । एनआईसी एसिया बैंकले लकडाउनको समयमा आफ्ना ग्राहकलाई अत्यावश्यक सामग्री घरमै पुर्याउने व्यवसायीलाई क्यूआर कोड प्रदान गर्ने भएको छ । लकडाउनका कारण बैंकका ग्राहकहरूसँग नगद अभाव हुनसक्ने तथा एटीएमसम्म पुग्नसमेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो । ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्यूआर कोडबाट सामग्रीको रकम