काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा कानुनी सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले फेसबुक,ट्वीटर ( तत्कालिन एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हाे । मन्त्रालयले आजैबाट लागू हुनेगरी ताेकिएकाे समय भित्र सूचीकरण हुन