काठमाडाैं । भारतमा आईफोन १७ सिरिजको बिक्री आजदेखि शुक्रबार सुरू भएको छ । आज बिहानैदेखि एप्पलका स्टोरहरूमा लामो लाइनहरू देखिएका छन्। सेप्टेम्बर महिनाको सुरुमा, एप्पलले आइफोन १७ सिरिज लन्च गरेको हो जसमा आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स साथै यसको सबैभन्दा पातलो आइफोन (आईफोन एयर) समावेश