२० भदौ २०८३, शनिबार

प्रविधि

काठमाडौँका १९ ठाउँमा नि:शुल्क वाइफाइ सेवा

काठमाडौँ । अब काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेटसँग सहकार्य गर्दै वाइफाइ सेवा विस्तार सुरु गरेको हो । नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भक्तपुर र कीर्तिपुर अस्पताल,