७ कार्तिक २०८३, शनिबार

प्रविधि

डिशहोम अफरः हरेक हप्ता १४ भाग्यशाली विजेतालाई १ वर्ष इन्टरनेट सित्तैमा

काठमाडाैं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस- ३६५ दिन नै बोनस!’ सार्वजनिक गरेको छ। यो अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिनेछन् । विजेतामध्ये १० जना