प्रविधि « Arthapath.com
१५ चैत्र २०७८, मंगलवार

प्रविधि

नेपालका उत्कृष्ट ईस्पोर्टस प्रतिभाहरुको २०२२ पब्जी मोबाइल प्रो लिगको दक्षिण एसिया वसन्त यात्रा सुरु

यो अप्रिल महिना नेपालका उत्कृष्ट ईस्पोर्टसका खेलाडीहरुले देशको प्रतिनिधित्व गर्दै २०२२ पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) प्रतिस्पर्धामा भाग लिएसँगै नयाँ विजेता प्राप्त गर्ने छ । दक्षिण एसियामा रहेका पब्जी मोबाइलका उत्कृष्ट खेलाडीहरुले अमेरिकी डलर १५०,००० का लागि प्रतिस्पर्धा गर्ने छन् र पीएमपीएल दक्षिण एसिया च्याम्पियनको ताज पहिरिने