काठमाडौं । भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व र त्यसपछिका घटनाक्रमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय संस्थापनसँग ज्यादा खुसी देखिँदैनन् । ट्रम्पले लगातार दक्षिण एसियाको युद्ध रोक्न आफू र आफ्नो प्रशासनले असाधारण सफलता हासिल गरेको बताइरहँदा भारतले ट्रम्पको दाबीलाई स्वीकार गरेन । पाकिस्तानले अमेरिका सहितका देशलाई धन्यवाद दिइरहँदा भारतले ‘केवल पाकिस्तानी