प्रविधि Archives - Page 65 of 195 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रविधि

के सरकार एनसेललाई बन्द गराएर कुनै स्वार्थ समूहको हितमा नयाँ कम्पनी खोल्ने पृष्ठभूमि तयार पार्दै छ ?

काठमाडौँ । देशकै पहिलो मोबाइल सेवा प्रदायक कम्पनीको एनसेलको लाइसेन्स अवधि अब केवल तीन दिनमात्रै बाँकी छ । आउँदो शुक्रबारसम्म लाइसेन्स नविकरण नभए कम्पनी के हुन्छ भन्ने कुनै निश्चितता छैन । अन्तिम समयसम्म पनि लाइसेन्स नविकरण गर्ने कुरामा सरकारले कुनै सहजिकरणको हात अघि नबढाएको भनेर कम्पनीका अधिकारीहरुले गुनासो गरिरहेका छन्