काठमाडौं । नेपाल टेलिकमले सैपाल हिमालको काखमा भीस्याट प्रविधिबाट सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर