काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर ल्याएको छ । अफर अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जुन आजै अर्थात् चैत ३० गतेदेखि लागू हुनेछ । कम्पनीका अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै