७ श्रावण २०८३, बिहिबार

प्रविधि

साढे हजार घट्यो ‘रियलमी सि-५५’ मुल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं । सर्वाधिक रुचाइएको स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ को मूल्य घटेको छ । अब स्मार्टफने खरिद मुल्यमा साढे हजार रुपैयाँ छुट हुने भएको हो । यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि+ ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४९९ रुपैयाँ कायम भएको छ । रियलमी