प्रविधि « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

प्रविधि

लिबर्टी माइक्रो लाईफ पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध, अब अनलाइन मार्फत सबै भुक्तानी कारोबार

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स पनि नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । लिबर्टीले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको हो । उक्त प्रयोजनका लागि लिबर्टी माइक्रो लाईफका तर्फबाट