८ कार्तिक २०८३, आइतबार

प्रविधि

सोलुखुम्बुको थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु

काठमाडौं । सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको थियो । विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएका थिए ।