७ श्रावण २०८३, बिहिबार

प्रविधि

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार अन्तर्गत राजु तामाङले पाए ५ लाख ३० हजार नगद

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार “आफुले पठाएको भन्दा १० गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष