८ कार्तिक २०८३, आइतबार

प्रविधि

अब एक घण्टामा नै सबै खालको श्रम स्वीकृति पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार कार्यलयले कागजपत्र पुगेको अवस्था एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । श्रमिकले सबै प्रक्रिया पुरा गरी