काठमाडौं । सरकार र नियामक निकायको निर्देशनको बेवास्ता गरेर भिडियो शेयरिङ एप टिकटक बन्द नगर्ने सेवा प्रदायकहरुको लाइसेन्स खारेज हुने भएको छ । आज बुधबारसम्म टिकटक बन्द गरेर त्यसको औपचारिक जानकारी नेपाल दूरसञ्चार प्राधिकरणमा नदिएमा कम्पनीहरुको लाइसेन्स खारेज हुने भएको हो । प्राधिकरणको सूचना हेर्न यहाँ क्लि गर्नुहोस् । प्राधिकरणले