काठमाडौं । अव बैंकमा खाता खोल्न बैंकमै पुग्नुपर्ने झण्झटको अन्त्य भएको छ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईनको माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने