काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा नै दुई हजार ९०० रुपैयाँ बढेको सुन आज स्थि रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार