८ कार्तिक २०८३, आइतबार

प्रविधि

सीजी ब्राण्डले ल्यायो नयाँ प्रोडक्टहरु बजारमा

काठमाडौं। सीजी ब्राण्डको नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी मेरिडियाले आउँदै गरेको गर्मी मौसमको समयमा आफ्नो ग्राहकहरुलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरु बजारमा ल्याएको छ । सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ ग्राहकहरुलाई गर्मीको मौसम बाट जोगिन सजिलो हुने कम्पनीको विश्वास रहेको छ । आधुनिक