काठमाडौं । आफ्नो आधिकारिक फुटबल उत्सव च्यानलमा फुटबल टकको अर्को इन्सटलमेण्टका लागि स्टार फुटबल खेलाडी, किरणचेम्जोङ र स्पोर्ट कमेन्टेटर, अभिनव जोशीलाई एकसाथ ल्याई राकुटेन भाइबरले आफ्ना नेपाली प्रयोगकर्ताहरूको फुटबल क्रेजलाई नयाँ उचाई दिने भएका छन् । निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले आफ्नो आधिकारिक च्यानल