काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रालाई निरन्तता दिदैं आइरहेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार