३१ आश्विन २०८३, शनिबार

पर्यटन

विदेश भ्रमण गर्ने नेपालीको खर्च २१.७ प्रतिशतले कमीे

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३७ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन । गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा २१ दशमलव ७ प्रतिशतले कमी आएको हो । गएको आर्थिक वर्षको साउनदेखि पुससम्म नेपालीले विदेश भ्रमणमा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्चिएका