३१ आश्विन २०८३, शनिबार

पर्यटन

लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेबाट ८९ लाख राजस्व

रसुवा / लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले चालू आवको साउन, भदौ र असोज महिनामा आन्तरिक र बाह्य पर्यटकको प्रवेश शुल्कबाट ८९ लाख ३७ हजार पाँँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा निकुञ्ज प्रवेश ६ हजार ६ सय आन्तरिक र दुई हजार पाँच सय १४ विदेशी पर्यटकले गरेका