२० भदौ २०८३, शनिबार

विश्व बजार

खाद्यान्न वितरण गर्ने क्रममा झडप हुँदा ७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री वितरण भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए। प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले