विश्व बजार Archives - Page 123 of 136 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विश्व बजार

पैदल हिँडेका मजदुरलाई खाना खाजा खुवाउँदै घर पठाउँदै

धादिङ । कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी ९लकडाउन० पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् । धादिङका विभिन्न स्थानलगायत काठमाडाँै, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका