२० भदौ २०८३, शनिबार

विश्व बजार

एडीबीलाई सहयोग बढाउन आग्रह

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडा र एसियाली विकास बैङ्क (एडीबी)का अध्यक्ष मासाचुगु आसाकावाबीच कोभिड–१९ का कारण परेको असर र त्यसमा एडीबीले गर्नसक्ने सहयोगबारे वार्ता भएको छ । टेलिफोन वार्तामा अर्थमन्त्री र बैङ्कका अध्यक्षबीच कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एडीबीले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैङ्कले