काठमाडौं । कोभिड–१९ बाट एकैदिन विश्वका करिब एक लाख व्यक्ति संक्रमित भएका छन् । बिहिबार १४ लाख ८४ हजार संक्रमित रहेकोमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या १६ लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म विश्वभरि १६ लाख ४ हजार ७१८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ