विश्व बजार Archives - Page 132 of 136 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विश्व बजार

स्पेनिस प्रधानमन्त्री पत्नीमा पनि कोरोना भाइरस

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो । कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । स्पेनिस सराकारले