२० भदौ २०८३, शनिबार

विश्व बजार

भारतमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा १९ नेपाली सहभागी भएको खुलासा

काठमाडौं । भारतमा कोरोना भाइरस फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ । मार्चको सुरुवातमानयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्गा तबलीगाी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका