काठमाडाैं । श्रीलङ्काको ऊर्जा मन्त्रालयले आज बिहान ६ बजेदेखि इन्धन प्राप्त गर्नका लागि सबै सवारी साधनहरूलाई क्युआर कोड प्रणालीमा दर्ता हुनु अनिवार्य गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार, अबदेखि वैध रूपमा दर्ता गरिएको क्युआर कोड नभएका सवारी साधनहरूलाई कुनै पनि फिलिङ स्टेशनबाट इन्धन उपलब्ध गराइने छैन। मध्यपूर्वमा जारी सैन्य