काठमाडौँ । कतारको प्रमुख ग्यास केन्द्र ‘रास लाफान’ मा इरानी क्षेप्यास्त्र प्रहारबाट “व्यापक क्षति” पुगेपछि कतारले त्यहाँ कार्यरत इरानी सुरक्षा र सैन्य सहचारीहरूलाई देश छोड्न आदेश दिएको छ। उता इरानी आक्रमणकै कारण संयुक्त अरब इमिरेट्स (यूएई) ले अबुधाबीस्थित हबसान ग्यास उद्योग बन्द गरेको छ भने साउदी अरबले पनि आफ्ना दुईवटा