विश्व बजार Archives - Page 16 of 136 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्व बजार

इरानले हर्मुज जलमार्गमा ठप्प गर्दा विश्व बजारमा तेलको मूल्य ११० डलर नाघ्यो

काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध जारी राखेको हवाई आक्रमणका कारण विश्वभरका बजारमा गम्भीर असर परेको छ। द्वन्द्व चर्किएसँगै हर्मुज जलमार्ग हुँदै हुने तेल ढुवानी अवरुद्ध हुने डरले विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल ११० डलरभन्दा माथि पुगेको छ। यसले विश्वभरका उपभोक्ता र व्यवसायीहरूका लागि ऊर्जाको लागत बढ्ने चिन्ता थपिएको