विश्व बजार Archives - Page 47 of 136 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विश्व बजार

दिल्लीको प्रदूषण रोक्न कृत्रिम वर्षा, के हो ‘क्लाउड सिडिङ’ ?

काठमाडौँ । मंगलबार भारतको केन्द्रशासित इलाका दिल्लीका वातावरण मन्त्री गोपाल रायले राजधानी शहरमा वायु प्रदूषण नियन्त्रण गर्नका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गर्ने सुविधा उपलब्ध गराउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरे । नेपालको पश्चिमी सीमाबाट केवल ३०० किलोमिटरको दूरीमा पर्ने भारतको राजधानी दिल्ली अहिले भयावह वायु प्रदूषणको चपेटामा छ ।