काठमाडौँ । ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् अमेरिकालाई फेरि महान् बनाउने नारा दिएका त्यहाँका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुआत डलरको वर्चश्वलाई कायम राख्नमा केन्द्रित गर्न खोजेका छन् । पछिल्ला वर्षमा अमेरिकी डलरको दबदबा खत्तम हुँदै जान थालेको छ । अमेरिकाले आफ्नो मुद्रालाई ‘हतियार’को रुपमा प्रयोग गर्न थालेको