७ कार्तिक २०८३, शनिबार

विश्व बजार

इरानमा देशभर इन्टरनेट सेवा बन्द

एजेन्सी । गत बुधबार देखि इरानमा इन्टरनेट सेवा बन्द भएको छ । इरानमा इजरायलले हमला गरेसँगै साइबर आक्रमण बढ्न थालेपछि इन्टरनेट सेवा बन्द गरीएको हो । साइबर हमलामा इरानको ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज नोबिटेक्स मा ९ करोड डलरको डिजिटल सम्पत्ति चोरी भएको थियो। यस हमलाको जिम्मेवारी इसराइली समर्थक ह्याकर समूह प्रेडेटरी