काठमाडौं । रूसी राष्ट्रपति चुनावमा नेपालबाट पनि मतदान भएको थियो । पोखरा र काठमाडौंबाट करीब २०० जना रूसी नागरिकले आफ्नो राष्ट्रपतिका निम्ति भोट दिएका थिए । झण्डै १९ लाख रूसी नागरिकले आफ्नो देश बाहिरबाट मतदान गरेका थिए । नेपालमा पोखरा मतदान केन्द्रमा गत शुक्रबार र काठमाडौंस्थित दूताबास मतदान केन्द्रमा आइतबार