काठमाडौं । इन्डोनेसियाले आफ्नो देश भ्रमण गर्ने नेपालीहरुलाई भिषामा कडाई गरेको छ । हालैमात्र इन्डोनेसियाको दूताबासले उसको देश भ्रमण गर्ने नेपालीले स्टिकर भिषा लिनुपर्ने अनिवार्य शर्त अघि सारेको छ । यसअघि अल्पकालिन भ्रमणका लागि इलेक्ट्रोनकि भिषा स्वीकार गरिरहेको इन्डोनेसियाले अहिले स्टिकर भिषा नै चाहिने भनेको हो । इ–भिषा अनलाइनबाट आवेदन