विश्व बजार Archives - Page 58 of 136 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विश्व बजार

साढे ६ महिनामा सुनको भाउ तोलाकै १४ हजार सस्तियो, अन्तरराष्ट्रिय बजारमा नेपालभन्दा दोब्बर सस्तो, डलरको भाउले उपभोक्तालाई भार

काठमाडौं । गएको २५ फागुनमा नेपाली बजारमा सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको थियो । त्यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा २४ क्यारेट सुनको भाउ तोलाकै १ लाख ५ हजार ५०० रुपैयाँ तोकेको थियो । त्यसपछि ओरालो लागेको सुनको मूल्य ५ असोजमा ९१ हजार ३ सय रुपैयाँमा ओर्लियो ।