काठमाडौं । गत साता विश्वको सबैभन्दा धनि बनेका फ्रान्सेली ब्यवसायी बर्नार्ड आर्नल्ट यो हप्ता पुनः दोस्रो नम्बरमा झरेका छन् । गत हप्ताको अन्त्यतिर बर्नार्डले अमेरिकी अर्बपति एलन मस्कलाई उछिनेर सर्वाधिक धनि बनेका थिए । आइतबारसम्म पुनः मस्क नै पहिलो नम्बरमा पुगेका छन् । फेब्सको रियलटाइम धनिहरुको सूचीमा बर्नार्डलाई मस्कले डेढ