८ कार्तिक २०८३, आइतबार

विश्व बजार

अमेरिकी राष्ट्रपति चुनाव दुई सातापछि, बढ्दैछ ट्रम्प र ह्यारिसको टक्कर

काठमाडौँ । अबको दुई सातापछि आगामी नोभेम्बर ५ मा संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ। यो निर्वाचनको परिणामले संसारमा अहिले देखिएका कतिपय महत्वपूर्ण सवालहरु भविष्यमा कुन दिसा र गतिमा अघि बढ्लान् भन्ने नवीन परिदृष्यहरु प्रस्तुत गर्ने छ । तर यस पल्टको चुनावमा अमेरिकाको भावि नेतृत्व कसले गर्छ