विश्व बजार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

विश्व बजार

माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टस्लाई १ लाख हस्तान्तरण

काठमाडौं । माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टस्लाई १ लाख हस्तान्तरण गरेको छ । गएको वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई आज एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप