विश्व बजार Archives - Page 67 of 136 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विश्व बजार

भारतमा बझाङका ३ जना झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । भारतमा भझाङका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । भारतको तामिलनाडु राज्य कोइमतुर जिल्लामा बझाङको केदारस्युं गाउँपालिका १ स्थित राजकुमार भण्डारीकि श्रीमतीसहित २ जना छोराछोरी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । श्रीमान राजकुमार भण्डारी काम गर्न गएका बेला उनकी श्रीमती धौलीदेबी भण्डारी र एक बर्षको छोरा र