काठमाडौं । भर्खरै सरकारले ‘खानीजन्य ढुंगा गिट्टिको निर्यात गरेर ब्यापार घाटा घटाउने’ विषय बजेटमा समावेश गरेपछि यसको चौतर्फि विरोध भइरहेको छ । यसअघि पनि चुरे क्षेत्रको ढुंगागिट्टी भारतमा ठूला सडक पुर्वाधार बनाउन भन्दै निर्यात हुँदै आएको थियो । त्यस्ता ढुंगागिट्टीका कारण भारतले सीमावर्ती क्षेत्रमा तटबन्ध बनाएजसरी सडक बनाइदिएपछि कति नेपाली