विश्व बजार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विश्व बजार

कोरोना भाइरसका कारण विदेशमा थप ९ जनाको निधन

लण्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा