काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक नमूना बस्तिको निरक्षण भ्रमण गर्यो । सो भ्रमण टोलिमा २० जनाको सहभागिता रहेको थियो । लाभग्राहिका तर्फबाट बडाका अध्यक्ष, राज गुरुङ्गले, स्वागत मन्तव्य व्यक्त गर्दै बस्ति अब छिटो सम्पन्न हुनेमा