विश्व बजार « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

विश्व बजार

कोरोनाः मृतक ८८ हजार, संक्रमित करिब १५ लाख पुगे

काठमाडौं । कोरोनाभाइरसको संक्रमण विश्वका करिब १५ लाख व्यक्तिमा सरेको छ । संक्रमितको संख्यामा एक चौथाई संक्रमीत अमेरिकामा रहेका छन । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बिहिबार बिहानसम्म १४ लाख ८४ हजार ८११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । अमेरिकामा मात्रै संक्रमित चार लाख ३२ हजार १३२ दत्र्ता