अर्थतन्त्र Archives - Page 111 of 175 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

पुराना सरकारी गाडीहरु ६ महिना भित्रमै लिलामी गरिने

काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताउनुभयो ।