४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने ७ अर्ब ७८ करोड बढी कर ?

काठमाडौं । सेयर बजारमा आएको गिरावटसंगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि कमी आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई प्राप्त हुने राजश्व ७७.०३ प्रतिशतले गिरावट आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट प्राप्त गत चालु आवको ११ महिनाको तथ्याङ्कले