काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको छ । चालु आवको ९ महिनामा आएको वैदेशिक लगानी प्रतिवद्धता भने १९.४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म नेपालमा ३४ अर्ब ९२ करोड ८६ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर, चालु आर्थिक वर्ष २०७९